काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले जारी गरेको १ करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो । मंगलबार कम्पनी र नेप्सेवीच सेयर सूचिकरण गर्ने सम्झौता भएको हो । कम्पनी र नेप्सेबीच…