नेपालगञ्ज । झण्डै आधा अर्व रुपैया हिनामिना भएको नेपालगन्ज स्थित सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेपछि बचतकर्ताको एक समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेको छ । हिनामिनाका मुख्य नाईके रहेका सहकारीका अध्यक्ष चौधरी पक्राउ परेपछि आफ्नो रकम पाउने आशा बोकेका बचतकर्ताहरु जिल्ला प्रशासन कार्यालय धर्ना दिन पुगेका हुन् । जिल्ला प्रशासन पुगेका उनीहरुले फरार…