देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम कार्यरत ५ जना मजदुर कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उधोग बन्द गरिएको छ ३ दिन अघि परीक्षणको नतिजामा ४ जनामा संक्रमण पुष्टि भएको थियो भने आज (सोमबार) बिहान देवचुलीमा आएको परिक्षण नतिजामा मजदुर कर्मचारी संक्रमित पाइएका हुन् । आज थपिएका १५जना संक्रमित मध्ये ४ जना…