२७ पुस २०८१, शनिबार | January 11, 2025

डिजिटल प्रविधिमा फड्को मार्दै सनराइज बैंक,कारोबारलाई सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु

काठमाडौं । डिजिटल प्रविधिमा फड्को मार्दै आएको सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको छ । अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यक नपर्ने बैंकले जनाएको छ ।अब ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै…