काठमाडौं । कोरोना भाइरसको हामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा मा कारोबार भएको सुनमा शुक्रबार एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० कायम भएको…