२८ पुस २०८१, आइतबार | January 12, 2025

डिजिटल बैंकिङ्गको प्रयोगमा माछापुच्छ्रे बैंक, दशैंमा डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासव्याक प्रदान गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ । कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम रु।१०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो । विजयादशमीको दिनदेखि पूर्णिमासम्म…