काठमाडौं । लामो समय बन्द भएको नेपाल चीनबीचको मुख्य व्यापारिक कारोबार नाका तातापानी नाका आजबाट सञ्चालनमा आएको छ । २०७२ सालको भूकम्पपछि निरन्तर बन्द हुँदै आएको यो नाका केही समय अघि खुलेपनि असोज २०देखि पुनः बन्द थियो । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण नेपालमा बढेपछि चिनियाँ अधिकारीहरुले नाका बन्द गरेका थिए । नेपालबाट सामान लाडे…