काठमाडौ । डिजिटल बैंकिङ्गमा छलाङ मादै अघि बढेको एनआईसी एशिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । लामो समयदेखि गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी COVID-19 महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको हो । ‘सुपर सिक्स…