२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

भारतीय अर्थतन्त्र संकटपूर्ण अवस्थामा, जीडीपी २३ दशमलव ९ प्रतिशतले खुम्चियो

नयाँदिल्ली । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३ दशमलव ९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ । कार्यालयको…