२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

एनआईसी एशिया बैंकले ल्यायो ‘एनआईसी एशिया क्विज’ प्रतियोगिता, सही उत्तर दिनेलाई आकर्षक पुरस्कारको वर्षा

काठमाडौं । आफ्ना ग्राहकहरु माझ नयाँ नयाँ योजना ल्याइरहने एनआईसी एशिया बैंकले ‘एनआईसी एसिया क्विज’ योजना सार्वजनिक गरेको छ । ग्राहक तथा अन्य व्यक्तिहरु बैंकको भाइवर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ । जसअनुसार २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने…