काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ६ मा २४१ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालयको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार समुदघाट्न गरेका हुन् । कार्यालय उद्घाटन गर्दै मन्त्री ज्वालाले वाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप…