२९ पुस २०८१, सोमबार | January 13, 2025

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिबमा उमा जोशी नियुक्त

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिवमा उमा जोशीलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको  बसेको ९६ औँ बैठकले कम्पनीको कानून विभाग प्रमुखमा उमा जोशीलाई नियुक्त गरेको हो । कम्पनीले मिति मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरेको जानाकारी गराएको …