२९ पुस २०८१, सोमबार | January 14, 2025

सनराइज बैंकले सस्तोडिलबाट सामान खरिद गर्ने ग्राहकलाई क्यास व्याक दिने

काठमाडौ । सनराइज बैंकले सस्तोडिलबाट सामान खरिद गर्ने ग्राहकलाई क्यास व्याक दिने भएको छ । बैंकले सस्तोडिल डटकमको ९ औं वर्ष पुगेको उपलक्ष्यमा सामान खरिद गर्दा क्यास व्याकको योजना ल्याएको हो । 'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ' अभियानलाई आत्मसात् गर्दै आएको बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने…