२ माघ २०८१, बुधबार | January 15, 2025

हिमालय एयरलाइन्सले ग-यो संसारकै उच्चस्थानको ल्हासा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

काठमाडौं । नेपालको निजी क्षेत्रद्वारा संचालित हिमालय एयरलाइन्स चीनको तिब्बत स्वायत्त प्रदेशको ल्हासास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो विदेशी एयरलाइन्स कम्पनी बनेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित यस हिमालय एअरलाइन्स्ले आज ल्हासास्थित गंगोर विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । ३ हजार ५७० मिटर अर्थात ११ हजार ७११ फिट बराबरको उचाइमा रहेको…