३ माघ २०८१, बिहिबार | January 16, 2025

उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य–निजी क्षेत्र बीच साझेदारी आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक भित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्र बीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्। मंगलबार मेची उद्योग वाणिज्य संघको १७ औँ वार्षिक साधारणसभाको उदघाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने…