१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

एनआईसी एशिया र Sentbe रेमिटबीच रणनीतिक साझेदारी,दक्षिण कोरियाबाट सजिलै नेपालमा रकम पठाउन सकिने

काठमाडौ । एनआईसी एशिया र Sentbe रेमिटबीच रणनीतिक साझेदारी भएको छ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया र Sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको हो । दक्षिण कोरियामा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै…