२४ कार्तिक २०८१, शनिबार | November 9, 2024

सामुदायिक लघुवित्तको लाभांश वितरण घोषणा

काठमाडौं । सामुदायिक लघुवित्र वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ९ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थी ११.०५२ प्रतिशत नगद लाभांशदिने भएको छ । यो लाभांश नेपाल राष्ट्र बैंक…