२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौ । एन आई सी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । यस बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका भएका भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीज्यूले रु. १० लाख रुपैयाँको…