२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

ग्लोबल आइएमईले ल्यायो ‟सोचे जस्तै बैंक खाता”

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले सोचे जस्तै बैंक खाता सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको ईच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ । यसका…