२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

अपि पावरको आजबाट हकप्रद सेयर खुला

काठमाडौं । अपि पावर कम्पनीले आज बुधबार साउन ३१ गतेदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर…