१९ कार्तिक २०८१, सोमबार | November 4, 2024

५ करोडको लगानीमा भैरहवाको आवारोडमा खुल्यो “सांवरिया”, आईतबारदेखि सञ्चालन हुने

भैरहवा । भैरहवाको आवारोडमा ५ करोडको लगानीमा "सांवरिया" आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउन लागेको हो । एजी फुड प्रोडक्ट्स प्राली अन्तर्गतको सांवरियामा स्थानीय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्ण प्रसाद शर्मा (सानु), आदर्श अग्रवाल एवम् बुटवलका ब्यवसायी ज्ञानेन्द्र…