काठमाडौं। सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार असोज २२ गते अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले सोमबार असोज २२ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् । लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २…