१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

बाँके र बर्दियाका उद्योगी व्यवसायीले गरे उद्योग ब्यवसाय बन्द गरेर तालाचाबी बुझाउने घोषणा

नेपालगन्ज । बैंक तथा बित्तीय संथहरुले ज्यादती गरेको भन्दै बाँके र बर्दियाका उद्योगी ब्यवसायीले गठन गरेको ब्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पहिलो चरणको आन्दोलका कार्यक्रम घोषणा गरेको छ । नेपालगन्ज उद्योग बाणीज्य संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर समितिले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले घोषणा गरेको कार्यक्रममा कोणसभा, आमसभा,…