१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गरे एकीकृत व्यापारी व्यवस्थापन प्रणाली संचालनको लागि सम्झौता

काठमाडौ । माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले 'एकीकृत व्यापारी व्यवस्थापन प्रणाली' (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्र्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्…