काठमाडौं । कोभिड १९ का कारण निर्धारित मितिमा हुने वा नहुने आशंकामा परेको नेपाल उद्योग बाणिज्य महासंघको महाधिवेशनका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेसन हुने दाबी गरेकाछन् । गत चैतमा गर्नुपर्ने महाधिवेसन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते…