२७ चैत्र २०८१, बुधबार | April 10, 2025

टाटाका ३ वटा नयाँ ईभी बुटवलमा सार्वजनिक

बुटवल । चारपाग्रे सवारीमा नाम कमाएको टाटा मोटर्स कम्पनीको ३ नया मोडलका ईभी चार पाग्रे सवारी बुटवलमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी र यस क्षेत्रको डिर्लस सफल अटो ईन्टरनेश्नल प्रालिले आईतबार कालिकानगरस्थित शोरुममा टाटाका कर्भ ईभिसहित टियगो ईभी, नेक्सन के थ्रि ईभी कारहरु लन्च गरेको हो । एक समारोहका बिच बुटवल…