१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

चिनियाँ प्रविधिको विकासबाट अत्तालिएको अमेरिकाले लगायो ‘टिक टक’ र ‘वीच्याट’माथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडिया ऐप टिक टक र वीच्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध आगामी ४५ दिनभित्र लागु हुने बताइएको छ । राष्ट्रपति ट्रम्पले भनेका छन् कि अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिइएको हो । ट्रम्पको यो कार्यकारी आदेश अनुसार अब ४५ दिनमा टिक टकको संचालक कम्पनी बाइट…