काठमाडौ । नेपालको वान स्टप फुड एप भोजबाट खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा २०% क्यास ब्याक पाइने भएको छ । यसै विषयमा आज आइएमई पे र भोजवीच सम्झौता भएको छ । सम्झौता अनुसार फुड एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् । भोज र आइएमई डिजिटल सोलुसन…