बुटवल । तिलोत्तमा नपा वडा नं ४ मा राधाकृष्ण टोलमा रहेको ढाई विगाहा पुर्खौली जग्गालाई सदुपयोग गरेर २६ वर्षिय युवा ब्यवसायी आवास बन्जाडेले स्वदेशमै ब्यवसायबाट नाम र दाम कमाउने सपना बुनेका छन । हजुरबुबा ईन्द्रप्रसाद बन्जाडे, बुबा नारायण बन्जाडे, आमा गिता र आफ्नो नाम आवासको पहिलो अक्षरबाट बनेको छ, आईएनजिए । चार वर्षअघि मास्टर सकेका…