१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

सवैभन्दा बढी कर तिरेर सम्मान पायो आइएमईले

काठमाडौ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण ग्रहण गरेका छन् । सन् २००१ मा स्थापित आइएमईले नेपालको…