२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

एनएमबि बैंकका ग्राहकलाइ भुमहीको नेचर रे रिभर भिउ रिसोर्टमा २० प्रतिशत छुट

सुनवल । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल भुमही स्थित नेचर रे रिभर भिउ रिसोर्ट बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले रिसोर्टबाट प्रदान गरिएको सेवामा रिसोर्टको मेनुमा राखिएको मुल्यमा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् । सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले रिसोर्टबाट एकोमोडेसनमा २० प्रतिशत, रेस्टुरेन्ट…