बुटवल । नेपाली परम्परा र चाडपर्वलाई बार्षिक क्यालेण्डर नै बनाएर हस्पिटालिटी प्रदान गर्दै आएको होटल पौवाले यस वर्ष पनि आफनो ग्राहकलाई लक्षित गरि माघीका परिकारहरु खवाएर माघी उत्सव मनाएको छ । "चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ !!" भन्ने मुल नाराका साथ सोमबार माघे संक्रान्तिको अवसर पारेर आफ्ना देशभरका १२ वटै…