११ बैशाख २०८२, बिहिबार | April 24, 2025

दिनेश कुमार श्रेष्ठ


भारत पु¥याइएका १६ बालकको उद्धार

राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

हत्या कसुर विवादले रोकियो विधेयक

काठमाडौं । हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पश्चिमी नेपालका केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता

डेंगी संक्रमणबारे रोचक तथ्य

एजेन्सी । डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन्

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सप्तरी । राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १०

प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी

लुम्बिनी प्रदेशमा जनसंख्याः बसाइँ-सराईले रित्तिँदै ग्रामीण बस्ती

बुटवल । जनसंख्या वर्षेनी घट्न थालेपछि लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रका बस्तीहरू रित्तिन थालेका छन् ।

‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’

रामपुर । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो

संसदमा सशक्त रुपमा प्रस्तुत हुन सांसदहरुलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकाले अन्ततः एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेको

जम्मु-कश्मीर आक्रमण : सुदिपको शव सुनौली नाका हुँदै बुटवल ल्याईयो, आजै अन्त्यष्टी गरिने

बुटवल । छिमेकी मुलुक भारतको जम्मु-कश्मीरमा सर्वसाधारणमाथि मङ्गलबार भएको आतंकवादीको

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

काठमाडौं । आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै

आज १९ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज देशभर १९ औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा