२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास



काठमाडौं । प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदहरुले अवरोध प्रयास गरेका हुन् ।

प्रधानमन्त्रीले चैत १५ गते तीनकुनेमा भएको हिंसाको विषयमा पूर्व राजा जिम्मेवार भएको टिप्पणी गरेपछि राप्रपाका सांसदहरु उठेर हल्ला गरे । सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएपछि राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेको भन्दै उनले रेकर्डबाट हटाउन माग गरे ।

हल्लाकै बीच प्रधानमन्त्रीले आफ्नो भनाइ राखेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ०२ बजे

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले