२३ चैत्र २०८१, शनिबार | April 5, 2025

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ।

सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।

चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। उनले पूर्वराजाका गतिविधिले सीमा नाघेको टिप्पणी समेत गरेका छन्।

‘पूर्वराजालाई अब समय दिन सकिँदैन। दलहरूले यो विषयमा एउटा सहमति बनाएर आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ,ु उनले भने।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : ५५ बजे

आईपीएल : चेन्नईलाई २५ रनले हराउँदै दिल्लीको लगातार तेस्रो जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई

प्रथम बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमीलाई

कोहलपुर । प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ