२३ चैत्र २०८१, शनिबार | April 5, 2025

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश



काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश शारंगा सुवेदीको इजलासले आज अल्पकालीन आदेश जारी गरेको हो । इजलासले केवलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार र निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवैपक्षलाई २६ चैतमा झिकाएको छ ।

याम बहादुर लिम्बु लगायतले केवलकार निर्माण विरुद्ध रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १ : १८ बजे

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक