३० चैत्र २०८१, शनिबार | April 12, 2025

नेकपा एकीकृत समाजवादीले बिशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसमायिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ । पत्रकार सम्मेलनमा तीनकुनेमा राजावादीले गरेको हिँसात्मक आन्दोलन, राजनीतिक परिस्थितीमा पार्टीको धारणा सार्वजनिक गरिने उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : ०८ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले