१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् ।

नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन ।

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे समेत बताए।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ०१ बजे

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटामा बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको

नेप्सेको आज पनि ओरालो यात्रा कायमै

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प

झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ ।