काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी प्रतिवेदन बुझ्र नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।
‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर
ओलीले तत्काल कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको पनि बताए ।
‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले प्रश्नकर्ता सांसद बुद्धिमान तामाङलाई प्रतिप्रश्न सोधे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ?
प्रतिक्रिया