५ चैत्र २०८१, मंगलबार | March 18, 2025

राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू हुदैँ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू हुदैँछ ।

पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तब्यले उत्साहित भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजवाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखराबाट सुरू हुदैँछ ।

उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ४६ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको