५ चैत्र २०८१, मंगलबार | March 18, 2025

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट सुरु



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आजदेखी सुरु हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ । सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्य योजनामाथि छलफल हुने प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ४४ बजे

रोशी खोलाको बगरमा गुड्दै सवारीसाधन

धुलिखेल । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाभित्र पर्ने अधिकांश

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

जुम्ला । नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत

अछाममा बिहानै भूकम्पको धक्का

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ