५ चैत्र २०८१, मंगलबार | March 18, 2025

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : २३ बजे

रोशी खोलाको बगरमा गुड्दै सवारीसाधन

धुलिखेल । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाभित्र पर्ने अधिकांश

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

जुम्ला । नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत

अछाममा बिहानै भूकम्पको धक्का

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ