२१ पुस २०८१, आइतबार | January 5, 2025

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ५० बजे

जापानमा बर्डफ्लुको प्रकोप

टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को

क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्र रुपमा अगाडि बढ्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक

मान्छे बेगरका घरहरु

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै

हृदयघातबाट पालिका कर्मचारीको निधन

कालीकोट । हृदयघातका कारण कालीकोट महावै गाउँपालिका-३ का प्रशासन सहायक