६ पुस २०८१, शनिबार | December 21, 2024

बाजुरामा पाँच रेक्टरको भूकम्प



बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ३६ बजे

विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त

थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ

धनगढी । थुनामुक्त गरिदिने भन्दै कैलालीमा साढे ३९ हजार भारु

आइएमई पेबाट ट्राभल बुकिङमा १००५ क्यासब्याकको अफर

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले आउदै गरेको

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौं । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस

एनपिएल फाइनल भिडन्त : जनकपुरविरुद्ध सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुन