७ पुस २०८१, आइतबार | December 22, 2024

मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प



काठमाडौं । आज बिहान ७स्३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन।

बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ९ : ५२ बजे

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत

चार केजी गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका-३ मा चार केजी प्रतिबन्धित लागुऔषध

रामेछापमा धमाधम जुनार बिक्री

रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर

मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

चितवन । मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा