३ पुस २०८१, बुधबार | December 18, 2024

चितवनलाई कर्णालीले दियो १७६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले फिल्डिङ राजेको चितवनले कर्णालीका ब्याट्म्यानको रनको वर्षालाई रोक्न सकेन । कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो। जारी एनपिएलमा कर्णालीको यो नै उच्चतम रन हो ।

कर्णालीका ओपनिङ ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालले अर्धशतक प्रहार गर्दै ५३ रन जोडे । यो उनको डेब्यू खेल थियो । यस्तै मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दै ५२ रन जोडे ।

चितवनका सोहेल तन्विरले उनले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए। रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १/१ विकेट लिए ।

यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ०० बजे

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र

बुटवलमा औद्योगिक व्यापार मेला-२०८१ सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवलमा औद्योगिक व्यापार मेला २०८१ सुरु भएको छ

आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब रु २००० छुट पाइने

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे एपबाट आइइएलटिएस टेस्टको

समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै

पुस १३ देखि पोखरा सडक महोत्सव

काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको