तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित मिति : ३ पुस २०८१, बुधबार ८ : २६ बजे
प्रतिक्रिया