२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

प्रधानमन्त्रीको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाट चीन जाँदा २५ मनिेट बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थल चीनबाट काठमाडौं अवतरण हुँदा आधा घण्टा बन्द भएको छ ।

यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।

यसअघि चीन भ्रमण जाँदा २५ मिनेट विमानस्थल बन्द गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  २ : ११ बजे

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै

बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट