६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

सुनको मूल्यमा आज फेरि नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?



काठमाडौं । सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान थपेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार अहिलेसम्मकै महंगो तोलाको एक लाख ६५ हजार पुगेको हो । यो शुक्रबार भन्दा ६०० रुपैयाँ बढी हो ।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ०८ बजे

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

काठमाडौं । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५

गुल्मीको हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन

भिस्टाराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाडौं । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको