३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पाल्पामा झुम्सा खोलाले बगाएर एकजनाको मृत्यु



पाल्पा । पाल्पाका झुम्सा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको माथागढी ४ सुर्कावास स्थित झुम्सा खोलाले बगाउँदा तिनाउ ४ बिजनचौरका अन्दाजी ५३ वर्षिय शेर बहादुर चौहानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चौहान खोला तर्ने क्रममा आज मध्यान्ह ३ बजेको समयमा झुम्सा खोलाले बगाई अन्दाजी १५० मिटर तल खोलाको बीच भागमा मृत अवस्थामा फेला परेका थिए ।

मृतक चौहानको शव घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : २८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको